दफा २१
हातहतियार खरखजाना ऐन, २०१९ मा संशोधन
हातहतियार खरखजाना ऐन, २०१९ को,–
(१) दफा ५क. मा रहेका “प्रतिनिधि सभा वा राष्ट्रिय सभा तथा गाउ“, नगर वा जिल्लाको
स्थानीय निकायको सदस्यको लागि हुने निर्वाचनमा” भन्ने शब्दहरुको सट्टा “निर्वाचन
आयोगले प्रचलित कानून बमोजिम गराउने निर्वाचनमा” भन्ने शब्दहरु राखिएका
छन् ।
(२) ठाउ“ ठाउ“मा रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको छ ।